Home > Author > Bishweshwar Prasad Koirala
1 " जलको प्रवाहको आघात नदीभित्र दृढ़ता्का साथ अडेका विशाल शिलाखण्डहरुमा पछारिएर लक्ष्य खण्ड हुन्दै चुर्ण भएका ज्योतिमुक्ता आकशमा छरिन्थे। नदीको कल्कल ध्वनिले रहस्यको संवादलाई अनन्तको कान्म पोखिरहेको थियो। "
― Bishweshwar Prasad Koirala , सुम्निमा [Sumnima]
2 " जलको प्रवाहको आघात नदीभित्र दृढ़ता्का साथ अडेका विशाल शिलाखण्डहरुमा पछारिएर लक्ष्य खण्ड हुन्दै चुर्ण भएका ज्योतिमुक्ता आकशमा छरिन्थे। नदीको कलकल ध्वनिले रहस्यको संवादलाई अनन्तको कानमा पोखिरहेको थियो। "
3 " यत्रो मानवप्रवाहको गन्तब्य कहाँ छ ? यो कोलाहल, यो उछिनपाछिन, यत्रो हडबडी केको लागि ? केले लखेटिएका हुन् येसरी ? कुन कुराबाट भाग्न खोजेको हो यो? "
― Bishweshwar Prasad Koirala , हिटलर र यहुदी [Hitler ra Yahudee]