Home > Author > Bishweshwar Prasad Koirala >

" जलको प्रवाहको आघात नदीभित्र दृढ़ता्का साथ अडेका विशाल शिलाखण्डहरुमा पछारिएर लक्ष्य खण्ड हुन्दै चुर्ण भएका ज्योतिमुक्ता आकशमा छरिन्थे। नदीको कलकल ध्वनिले रहस्यको संवादलाई अनन्तको कानमा पोखिरहेको थियो। "

Bishweshwar Prasad Koirala , सुम्निमा [Sumnima]


Image for Quotes

Bishweshwar Prasad Koirala quote : जलको प्रवाहको आघात नदीभित्र दृढ़ता्का साथ अडेका विशाल शिलाखण्डहरुमा पछारिएर लक्ष्य खण्ड हुन्दै चुर्ण भएका ज्योतिमुक्ता आकशमा छरिन्थे। नदीको कलकल ध्वनिले रहस्यको संवादलाई अनन्तको कानमा पोखिरहेको थियो।