Home > Work > Shoonya Mutuku Dhadkanbhitra (शून्य मुटुको धड्कनभित्र)
1 " Sentences confined to limited definitions meanings restricted to limited words knotted in experiences and sensations musings, smiles and the eyes; and holding the entire love of Creation in my heart how may I offer you one? "
― Suman Pokhrel , Shoonya Mutuku Dhadkanbhitra (शून्य मुटुको धड्कनभित्र)
2 " Splitting love, among differences between love and soul, and love and the heart, and love and the body, and love and life; and slicing it further into multiple pieces, how may I offer you the entire love? "
3 " Can’t tell what was liked and where; but something was just liked unwittingly. "
4 " मेरी प्रियालेमहादेवलाई पति भनेर पुज्दा पनिमैले सती र पार्वतीलाईआमा मानेर पुजेको छु । "
5 " आफैँभित्र फैलिएरकतै आफूबाहिर सङ्कुचितबाटा, घर र आँखाहरूमाभावना, कल्पना र मुटुभित्रजिन्दगी म बाँचिरहेछ । "
6 " मलाईमेरै रगत मीठो लाग्छतातो पनि, जमेको पनिअरुको मनपर्दैनतिमीलाई जस्तो । "
7 " रित्तो आकाशलाई लत्याएरजबएउटा मुटु र अलिकति बुद्धि लिएरम मेरो कोठाभित्र पस्छुत्यो कोठाभित्र थुप्रै कोठाहरू छरिइरहेका हुन्छन् । "
8 " म आफ्नो मुटु झिकेर ससाना टुक्रामा विभक्त गर्छुअनिआफ्नै रक्तिसँग मिसाएर रक्सीसँग खान्छु,आँसु र पसिनाको । "
9 " I have offered many of my selves to you to feel a single you. "