Home > Author > Shreeom

Shreeom QUOTES

1 " श्रीओमले कुनै पनि प्राणी हरुको भावना विचार जान्न चाहेमा उनीहरुको आखाको दृस्टी बाट र आन्तरिक रणनीति जान्नको लागि उक्त व्यक्तिको २ मिनेटको ध्यान बाट सहज तरिकाले सत प्रतिसद जान्नु हुन्छ, सुन्नु हुन्छ र देख्नु हुन्छ, र अज्ञानी हरुलाई क्षेमा गरेर फेरि मौका दिनु हुन्छ। वास्तबमा सबैजना मानिसहरुको उद्देस्य वास्तविक ज्ञान हो। सम्पूर्ण मानिसहरुको स्वभाब ज्ञानी बन्ने तथा अध्यात्मिकनै हो, सबैजनालाइ आनन्दित बन्न, खुशी सुखी, सम्पन्नता र धार्मिक जिन्दगि जिउने इक्ष्या हुन्छ साथै धेरै सचेत महिला तथा पुरुष व्यक्ति हरुलाई समाजमा, बिस्वमा इज्जत प्रतिष्ठा साथ जिन्दगि जिउने इक्षा हुन्छ, हो कि होइन ? के तपाइले हृदय भित्र बाट सारा बिस्व को अधिपति सुर्य पद भबम भवानी, ब्रह्म, बिष्णु पद प्राप्त गर्नु भएको छ र वहा हरुलाई हिर्दये भित्रै ज्ञान सुनाउनु भएको छ ? के तपाइलाई भगवान, इस्वोर, मात्री शक्ति, पितृ शक्ति, प्रकाश शक्ति बाट त्यो अधिकार प्राप्त छ। के तपाईले सारा बिश्व शान्ति सुखी को लागि प्रार्थनाको साथमा आफ्ना नाता गोता इस्ट मित्र,सुभ चिन्तक साथी संगीहरुको समेत जय होस् भनेर संकल्पको साथमा कार्य गर्नु हुन्छ, के सम्पूर्ण बनस्पति, प्रिथिवी शान्ति भनेर देवी देवता हरुलाइ अनुरोध गरि सारा बिश्वो भरिका प्राणी हरुको कल्याण, रिद्दी, श्री, आरोग्येको लागि प्रार्थना गर्नु भयको छ, येदि तेस्तो छ भने तपाइ धार्मिक हो, बौद्दिक हो, ज्ञानी हो। प्रतेक मानिसहरुलाई जिन्दगि तेती बेला खुशी लाग्छ जति बेला आनन्द, सुखी, खुशी, आरोग्य र सफल महसुस महसुस हुन्छ, त्यो अवस्था तेती बेला सम्भव छ जब तपाई सुख दुख, सफलता असफलता लाइ समान भाबना, विचार अनुसार प्रकिर्ती,इस्वोर भगवान, आम़ा बुवा प्रति कृतज्ञता हुनुहुन्छ। मैले येदि तपाइको जिन्दगीको यात्रामा सहयोग गर्न को लागि म म़ा मात्र सरनागत हुनुहोस भन्दिन, म मा सरनागत हुनेको पनि मैले धर्म अर्थ काम मोक्ष्य को जिम्मा लिन्छु र त्यो मार्ग प्रसस्त गर्ने आधार हरु निर्माण तथा तौर तरिका मार्फत र आवसेक गर्ने पर्ने लाइ सरसहयोग गर्छु तर तपाइलाई जुन भगवान इस्वोर मन पर्छ तेसैमा सरनागत हुनुहोस। तेसैकारनले मेरो धर्म विष्णु, गुरु( ब्रह्म, श्रीविष्णु, भवम भवानी) अनुसार असिमित अध्यात्म, धर्मको रक्षा, ज्ञानको जानकारी अनुरक्षण, यज्ञ, दान, पूजा, प्रार्थना, बिकाश अनुसार आफ्नो कार्य गर्दछु र तपाइहरु सबैजनाले ज्ञानलाइ दैनिक, साप्ताहिक, मासिक या बार्सिक यज्ञ, दान, पूजा, प्रार्थना, दान, दक्षिणा द्वारा मलाई दान गर्नुहोस मैले तेस्तो गर्ने महिला तथा पुरुषको धर्म अर्थ काम मोक्ष्यको मार्ग खोल्नुको साथै अध्यात्मिक, सामाजिक, बौद्दिक, सरिरिक, आरोग्येता सकारात्मकता र जिन्दगीको सहजताको लागि संकल्प प्रार्थना गर्छु र तपाइको आवसेक्ता हेरी आसिर्बाद गर्छु। - श्रीओम "

Shreeom