Home > Author > Sajan Kc. >

" तिमी एक्लै हुन्छु भनेर नडराऊ । आजकल कोही चाहेर
पनि एक्लै हुन सक्दैन । जनसङ्ख्या यति बिघ्न बढेको
छ कि कतै न कतै कुनै मोडमा चाहेर नचाहेर कसै
न कसैसँग ठोक्किइहालिन्छ । डुब्न खोज्दाखोज्दै पनि,
उतार्ने कोही भेटिहालिन्छ । "

Sajan Kc. , फिट्किरी [Phitkiri]


Image for Quotes

Sajan Kc. quote : तिमी एक्लै हुन्छु भनेर नडराऊ । आजकल कोही चाहेर <br />पनि एक्लै हुन सक्दैन । जनसङ्ख्या यति बिघ्न बढेको <br />छ कि कतै न कतै कुनै मोडमा चाहेर नचाहेर कसै <br />न कसैसँग ठोक्किइहालिन्छ । डुब्न खोज्दाखोज्दै पनि, <br />उतार्ने कोही भेटिहालिन्छ ।